विचार/लेख
आर्थिक नीतिहरूले घोषणाका समयमा कार्यान्वयनका समयमा शिथिल हुँदै जाने प्रवृत्ति देखिएको छ । कुनै पनि मुलुकले लिने आर्थिक नीति त्यहाँको शासन व्यवस्थासँग सापेक्ष रहन्छ । तर यसको कार्यान्वयन भने राजनीतिको सोच र सामथ्र्यका साथै...
पुरा पढ्नुहोसप्रारम्भ मुलुकमा भुटानी शरणार्थीहरूको नक्कली फेहरिस्त तयार पारी ठूलो रकम भ्रष्टाचार गर्ने र संगठित अपराध एवं ठगी गर्ने माफियाको गिरोहलाई सरकारले परिचालन गरेको पाइएको छ । भूतपूर्वमन्त्री, भूतपूर्व तथा वर्तमान प्रधानमन्त्री, राजनीतिक दलका शीर्शस्थ देखि...
पुरा पढ्नुहोसविश्वका दुई ठूला (दोस्रो र पाँचौँ) अर्थतन्त्र चीन र भारत तथा विश्वको आधा जनसंख्याको बीचमा रहेको हाम्रो देश भू–राजनीति, प्राकृतिक र सामरिक दृष्टिले महत्वपूर्ण र संवेदनशील छ । विश्व अर्थतन्त्रको केन्द्र एसिया बनिरहेको र...
पुरा पढ्नुहोसअनियमित र अपारदर्शी राजनीतिक वित्त नै सबै किसिमको नीतिगत भ्रष्टाचारको मूल बीज हो । किनकि यहींबाट भ्रष्टाचारले हाँगा हाल्न सुरु गर्छ । अंग्रेजीमा एउटा भनाइ छ– सित्तैमा केही खाना पाइँदैन । नुनको सोझो गर्नुपर्छ...
पुरा पढ्नुहोसनेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको रूपमा विगत १५ वर्षदेखि शासित र सञ्चालित रहिआएको छ । यस पूर्वका शासन व्यवस्थाहरू किराँत काल, स्वर्णिम कालको रूपमा चित्रित लिच्छवि काल, मल्ल काल, राणा काल एवं...
पुरा पढ्नुहोसआज एका बिहानै फेसबुक चलाउदै थिएं । एक जना सहकर्मीमित्रले एउटा तस्विर पोस्ट गर्नुभएको रहेछ । त्यो तस्वि र डुंगेश्वर गाउँपालिका वडा नं ४ अन्तर्गत अवलपराजुलको बाउन्ने चौरमा रहेको श्री सीता जनसहयोग माध्यमिक विद्यालय...
पुरा पढ्नुहोसअहिले हाम्रो खाद्य तथा कृषि प्रणाली सबैतिरबाट संकटले घेरिएको छ । यो कृत्रिम रसायन मल, विषादी, हर्मोन र प्लाष्टिकले आक्रान्त छ । माटोको मरुभूमिकरण बढिरहेको छ भने उत्पादकत्व निरन्तर घटिरहेको छ । कृषि बजार...
पुरा पढ्नुहोसनेपालीहरूको एउटा महत्वपूर्ण चासोको विषय नेपाल–भारत सम्बन्ध हो । यो चासो जायज छ । दुई देशबीचको यो सम्बन्धलाई हाम्रा नीतिनिर्माताहरूले कसरी बुझेका छन्, नेपाल र नेपालीको राष्ट्रिय स्वार्थका पक्षमा उपयोग गरेका छन् या छैनन्...
पुरा पढ्नुहोसश्यामप्रसाद मैनाली संघीय शासन प्रणालीको अवलम्बन मुलुकले गरिराखेको छ । यो शासन प्रणालीले पूर्ण स्वतन्त्रताको प्रत्याभूति गर्छ । संघीयतामा नागरिकहरूले आफ्नो भविष्य आफंै सुनिश्चित गर्ने अवसर प्राप्त गर्न सक्नुपर्छ । संघहरू एउटा अन्तर्राष्ट्रिय सिमानाभित्र रहेर...
पुरा पढ्नुहोससन् १९६० को दशकसम्म आधिकारिक रुपमा कोरिया गणतन्त्र भनेर चिनिने दक्षिण कोरिया संसारका गरिब राष्ट्रहरुको समूहमा गनिन्थ्यो । त्यति बेला नेपाल र दक्षिण कोरिया प्रतिव्यक्ति आयको हिसाबले एउटै अवस्थामा थिए । तर, सन् २०२३...
पुरा पढ्नुहोस





